मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

एमालेको मिसन पार्टी जागरण २०८३ सुरु

Nagarik Sewa 4881+ समाचार ( )
५ असार २०८३, शुक्रबार

काठमाडौं। पार्टीलाई सबल, सुदृढ र निर्णायक राष्ट्रिय शक्तिको रूपमा स्थापित गर्ने रणनीतिक लक्ष्यका साथ एमालेले ‘मिसन पार्टी जागरण २०८३’ विशेष अभियान देशव्यापी रूपमा सुरु गरेको छ ।

असार ४ गते विराटनगरबाट अभियानको औपचारिक शुभारम्भ भएको उक्त कार्यक्रम अन्तर्गत असार ५ गते लुम्बिनीमा केन्द्रीय प्रतिनिधिहरूको विशेष अभिमुखीकरण (ओरियन्टेसन) कार्यक्रम गरेर हूँदैछ। वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्दै आम कार्यकर्तामा नयाँ ऊर्जा भर्न र जनतासँगको सम्बन्धलाई पुनर्जीवित गर्न राष्ट्रिय अभियान थालेको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार