मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सलिको इन्स्योरेन्सद्वारा कर्मचारी माग

Nagarik Sewa 4868+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) ले कर्मचारी आवश्यक रहेको भन्दै आवेदन खुला गरेको छ। कम्पनी विभिन्न तह र तलब, सुविधा सहित कर्मचारीहरु आवश्यक रहेको सूचना जारी गरेको हो ।

कम्पनीका अनुसार म्यानेजरका लागि ५ जना, असिस्टेन्ट म्यानेजरका लागि १० जना, सिनियर अफिसररजुनियर अफिसरका लागि केही र सिनियर असिस्टेन्टर जुनियर असिस्टेन्टका लागि केही संख्यामा कर्मचारी माग मागिएको छ । यता, योग्य व्यक्तीहरुले मंसिर २१ गतेको मितिदेखि आगमी १५ दिन भित्र आवेदन दिन सक्ने व्यवस्था कम्पनीले गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार