मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

दशैँमा सार्वजनिक सवारीका लागि अग्रिम टिकट बुकिङ नखुल्ने

Nagarik Sewa 4868+ समाचार ( )
३१ भाद्र २०८२, मङ्गलबार

काठमाडौं। यस वर्षको दशैँमा सार्वजनिक सवारीका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ। मङ्गलबार यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीबीच भएको छलफलपछि विषम परिस्थितिका कारण अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको हो।   

यातायात व्यवसायीहरूले बताए अनुसार, जेनजी आन्दोलनपछि यात्रुहरूले धमाधम टिकट काटेर जान लागेको अवस्थामा अग्रिम टिकट बुकिङ खुलाउन नपाउने अवस्था आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार