मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कांग्रेसको रास्वपा र राप्रपाको संसद बहिष्कारको प्रतिवादमा उत्रने चेतावनी

Nagarik Sewa 4868+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणलाई लिएर रास्वपा र राप्रपाको संसद बहिष्कारको प्रतिवादमा उत्रने चेतावनी दिएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले लामो समयसम्म संसद बहिष्कार गरिरहेमा अन्य सांसदहरू संसदको दुरुपयोगको प्रतिवादमा उत्रनुपर्ने हुन सक्ने बताउनुभयो।

‘आज ७० दिन हुन लाग्यो । यससँग सरकार, संसद र आम जनताको ध्यानाकर्षण भएको छ । कति दिनसम्म चल्ने हो ? संसदमा उभिएर सधैँ गालीगलौज गर्ने ? भिजिट भिसा भनेको मानव तस्करी हो ? भिजिट भिसामा बाहिर नजाने को माननीय हुनुहुन्छ यहाँ ?,’ उहाँले भन्नुभयो, ‘गोयबल्स शैलीमा झुटो प्रचार गरेर आमजनतालाई भ्रमित पार्ने र संसदलाई दुरुपयोग गर्ने प्रवृत्ति बन्द हुनुपर्छ । यसमा कांग्रेसको गम्भीर आपत्ति छ । निरन्तर अभ्यासको रूपमा जारी छ । भोलि सम्पूर्ण सांसदहरूले प्रतिवादमा उत्रिनुपर्ने हुन सक्छ । यसतर्फ गम्भीर रूपमा विचार गरियोस् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार