मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कतारको सैन्य हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु

Nagarik Sewa 4868+ समाचार ( )
८ चैत्र २०८२, आइतबार

काठमाडौं। कतारको एउटा सैन्य हेलिकोप्टर खाडी राष्ट्रको जलक्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सातजना मध्ये कम्तीमा ६ जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । कतारको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार, बेपत्ता रहेका अन्तिम एक व्यक्तिको खोजी कार्य अझै जारी रहेको बताइएको छ ।

“नियमित ड्युटीका क्रममा कतारी हेलिकोप्टरमा प्राविधिक गडबडी आएपछि यो राज्यको क्षेत्रीय जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको छ,” कतारको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार