मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली

Nagarik Sewa 4868+ समाचार ( )
१७ अशोज २०८२, शुक्रबार

काठमाडौं । परराष्ट्र मन्त्रालयले विदेशी जेलमा १ हजार १ सय ७१ जना नेपाली रहेको जनाएको छ । केही महिना अघि सांसदको प्रश्नमा परराष्ट्र मन्त्रालयले दिएको जवाफ हालै संघीय संसद सचिवालयले प्रकाशन गरेको हाे । जसमा ११ सय बढी नेपाली विदेशी जेलमा रहेको उल्लेख गरिएकाे छ। जसमध्ये ७ जनालाई आजीवन कारावासको सजाय सुनाइएको मन्त्रालयले जनाएकाेछ ।

विदेशि जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत मन्त्रालयले खुलाइएको छैन । विदेशी जेलमा रहेका मध्ये कुन देशमा कति जना र के कस्ता मुद्दामा आरोपित छन् भन्ने बारेमा समेत खुलाइएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार