एमालेले पुस १० गते बोलायो केन्द्रीय सचिवालय बैठक

Nagarik Sewa 4507+ समाचार ( )
७ पौष २०८१, आइतबार

काठमाडौं। सत्तारुढ नेकपा एमालेले आगामी बुधबार (पुस १० गते) ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा केन्द्रीय सचिवालय बैठक बोलाएको छ।

एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल गरिने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार