मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सेयर बजार निरन्तर ओरालो

Nagarik Sewa 4868+ समाचार ( )
१५ असार २०८३, सोमबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार सोमबारको कारोबारमा पनि कायम रह्यो । यससँगै सेयर बजार लगातार ६ कारोबार घटेको छ । साताको सुरुआती कारोबारमा बजार १६.५४ घटेको छ । बजार घटेर २६३२.९६ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । बजार घट्दा २९ कम्पनीको सेयर मूल्य बढेको छ । २४० कम्पनीको सेयर मूल्य घटेको छ ।

यसदिन दुई अर्ब ६७ करोड १८ लाख ३२ हजार ९६५ रुपैयाँबराबरको सेयर किनबेच भएको छ । ७६ लाख ९९ हजार २२७ कित्ता सेयर ४४ हजार ९४२ पटकमा किनबेच भएको छ । टक्सार पिकुवा खोला हाइड्रोपावर, याम्बालिङ हाइड्रोपावर, स्नो रिभर्स र धौलागिरि लघुवित्तको सेयर मूल्यले सर्किट लेभलमा कारोबार गरेका छन् ।

समूहगत सूचकतर्फ १३ वटै समूह घटेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार