मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

एमालेलाई पुन धक्का: एमालेका युवा नेता भारती र गिरी एकीकृत समाजवादीमा समाहित

Nagarik Sewa 4868+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।  नेकपा (एमाले) तार्केश्वर नगरकमिटी सचिव निरज भारती र अनेरास्ववियु रुपन्देहीका पूर्व-सचिव सन्तोष गिरी एकीकृत समाजवादीमा समाहित हुनुभएको छ। 

शुक्रबार नेकपा (एकीकृत समाजवादी), केन्द्रीय लेखा आयोगको सपथग्रहण कार्यक्रमका अवसरमा उहाँहरुले एकीकृत समाजवादी रोज्नुभएको हो। एमाले दक्षिणपन्थी अवसवादी पार्टीमा रुपान्तरण भएको निष्कर्श निकाल्दै भारती र गिरीले एकीकृत समाजवादी रोज्नु भएको हो। 

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता प्रमेश पोखरेल, सचिव सोम पाण्डे, लेखा आयोग अध्यक्ष भरतकुमार श्रेष्ठलगायतका केन्द्रीय नेताहरुले उहाँहरुलाई पार्टीमा स्वागत गर्नुभएको हो।  पछिल्लो समय एमालेप्रति वितृष्णा बढ्ँदै जाँदा एकीकृत समाजवादीमा आकर्षित हुनेको संख्या उल्लेख्य देखिन थालेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार