मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

जिल्ला प्रशासन कार्यालय रौतहटले हटायो कर्फ्यु आदेश

Nagarik Sewa 4868+ समाचार ( )
११ फाल्गुन २०८२, सोमबार

काठमाडौं । जिल्ला प्रशासन कार्यालय रौतहटले कर्फ्यु आदेश हटाएको छ । शनिबार दिउँसोबाट लगाएको कर्फ्यु आदेश आजबाट हटाएको हो ।  जिल्ला सुरक्षा समिति रौतहटले शनिबार दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयसम्मका क्षेत्रहरूमा कर्फ्यु आदेश जारी गरेको थियो । 

बिहान १० बजेदेखि कर्फ्यु स्थगीत गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै