मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

नौ महिनादेखि अन्तरिक्षमा अड्किएका अन्तरिक्षयात्री पृथ्वीमा

Nagarik Sewa 4881+ समाचार ( )
५ चैत्र २०८१, बुधवार

एजेन्सी । विगत ९ महिनादेखि अन्तरिक्षमा फसेका यात्रीहरु सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्केका छन् । उनीहरु आज बिहान नेपाली समय अनुसार पौने ४ बजे स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गरेका हुन् ।

उनीहरु रहेको अन्तरिक्ष यानमा प्राविधिक समस्या आएपछि नौ महिनसम्म अन्तरिक्षमा फसेका थिए । पृथ्वीमा फर्केलगत्तै दुवै अन्तरिक्षयात्री सुनिता र बुच भावविह्वल भएका थिए ।

दुवैजना अन्तरिक्ष यात्रीहरु गत वर्षको जुनमा आठ दिनका लागि बोइङ र नासाको संयुक्त क्रू फ्लाइट टेस्ट मिसनमा स्पेस स्टेशन पुगेका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उनीहरु नौ महिनादेखि अन्तरिक्षमै रोकिएका थिए ।

वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै