मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

पत्रकार महासंघ काठमाडौंको कार्यबाहक अध्यक्षमा कमल राना

Nagarik Sewa 4868+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कार्यबाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष हेमबहादुर राना (कमल) ले पाएका छन् । अध्यक्ष शोभा अर्यालले बिहीबारदेखि लागू हुने गरी एक महिनाका लागि उनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएकी हुन् । रानाले बुधबार नै कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालेका छन् ।

अध्यक्ष अर्यालले आफू एक महिना अध्ययन बिदामा बस्नुपरेकाले आवश्यक निर्णयहरु तथा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्नका लागि कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको बताइन् । कार्यसमितिका पदाधिकारीहरुको नेतृत्व विकासमा पनि यश कामले सघाउ पुग्ने उनले बताइन् ।

कार्यबाहक अध्यक्ष रानाले अध्यक्षको अनुपस्थितिमा आइपर्ने कामहरु गर्न आफू तयार रहेको भन्दै कार्यसमितिसँगको सल्लाहमा कार्य सम्पादन गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार