मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल सर्वसम्मत

Nagarik Sewa 4874+ समाचार ( )
६ फाल्गुन २०८१, मङ्गलबार

काठमाडौं । नेकपा एकीकृत समाजवादी बागमती प्रदेशको अध्यक्षमा भीमप्रसाद दहाल सर्वसम्मत भएका छन्।   सोमबार सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत  गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले बताए।

दहालको नेतृत्वमा गोविन्द नेपाली र राजु श्रेष्ठ उपाध्यक्ष, एलपी श्रेष्ठ सचिव तथा नानिराम चौलागाई, निरू खरेल र दिपक धनुके उपसचिव निर्वाचित भएका छन्।  अधिवेशनले १८६ सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको छ। निर्वाचित दाहाल दोलखा जिल्ला अध्यक्ष र सचिव काठमाडौं अध्यक्ष हुन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार