प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

Nagarik Sewa 4407+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

काठमाडौं। आजबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बिहान ११ बजेबाट काठमाडौंको धुम्बाराहीस्थित एक होटलमा बस्दै छ। बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । 

साथै पार्टीका आगामी रणनीति, प्रतिपक्षको भूमिका र प्रतिपक्ष दलहरूसँगको सहकार्य लगायतका विषयमा छलफल हुने  प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए । केन्द्रीय कार्यसमिति बैठकका एजेन्डाहरूमाथि छलफल गर्न बिहीबार पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार