शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

Nagarik Sewa 4872+ समाचार ( )
७ माघ २०८२, मङ्गलबार

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले राजीनामा दिनुभएको छ। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्चालमार्तफ पुनले राजीनामा दिएको जानकारी दिनुभएको हो। अर्थमन्त्री खनालले पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिएको उल्लेख गर्नुभएको छ।

आइतबार मात्रै सञ्चारमन्त्री जगदीश खरेल र खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिनुभएको थियो। मन्त्री पुनले फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनको उम्मेदवारी दर्ताकै दिन राजीनामा दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार