मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

तोलामा ४ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4868+ समाचार ( )
१ पौष २०८१, सोमबार

काठमाडौं। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य स्थिर रहेको छ ।

आज सुन तोलामा ४ सयले बढेको छ । आज सुन तोलामा एक लाख ५१ हजार २०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार सुन तोलामा एक लाख ५० हजार ८ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १८४० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि आइतबार पनि चाँदी तोलाको १८४० मै कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार