मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

वडाध्यक्ष हुन्छु भन्ने सपना नदेखेका मन्त्री छन्: केपी ओली

Nagarik Sewa 4868+ समाचार ( )
२२ कार्तिक २०८२, शुक्रबार

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूप्रति कटाक्ष गरेका छन् । शुक्रबार शिक्षा तथा मानवस्रोत विभागको कार्यक्रममा उनले वडाध्यक्ष नै बन्ने सपना नबोकेकाहरू मन्त्री बनेको टिप्पणी गरे । “वडा अध्यक्ष हुन्छु भन्ने सपना पनि नदेखका मान्छे मन्त्री भएको छ । कमिट्मेन्ट नै नभएको, जनताप्रति उरदायित्व नभएको, जनतालाई कुनै जवाफ दिनुनपर्ने, जनताको बीचबाट नआएको भूइँफुट्टा, बतासे सरकार,” उनले भने ।

ओलीले सरकारले देशका लागि काम नगरेको आरोप लगाए । उनले देशमा झनै भ्रष्टाचार मौलाएको दाबी गरे । “पाँच दिनमा भयो त करप्सन कन्ट्रोल ? दुई महिनामा कतिवटा पाँचदिन गए ?,” उनले प्रधानमन्त्री कार्कीलाई सोधे ।

विभिन्न कम्पनीलाई कर छुट गरेर भष्ट्राचार भइरहेको उनले आरोप लगाए । उनले देश बनाउँछु भनेर संकल्प गरेका त भ्रष्टाचारमा डुबेको भन्दै कमिटमेन्ट नै नभएकाहरू सरकारमा रहेका बेला के होला भनि प्रश्न गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै