मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

गाडिएको अवस्थामा महिलाको शव फेला

Nagarik Sewa 4874+ समाचार ( )
११ पौष २०८१, बिहीबार

धनुषा। धनुषाको मिथिला नगरपालिका ३ हरिपुरमा हत्या गरी गाडिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । हरिपुरका दशैया मुखिया बिनकी श्रीमती ४८ वर्षीया रेशमी देवी बिनको शव गाडिएको अवस्थामा भेटिएको हो ।

उनको शव बुधबार साँझ ७ बजेतिर आफ्नै घरको शौचालय पछाडि गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मंगलबारदेखि हराइरहेकी रेश्मीको खोजतलास गर्दै जाँदा बुधबार राती शौचालय पछाडि गाडिएको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनु साहले जानकारी दिए ।

रेश्मीको हत्या आरोपमा उनकै श्रीमान दशैयालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । गाडिएको अवस्थामा भेटिएको रेश्मीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार