मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेपाली चिया निर्यातको गाँठो फुक्यो

Nagarik Sewa 4875+ समाचार ( )
६ जेठ २०८३, बुधवार

काठमाडौं। परीक्षणका नाममा विगत १९ दिनदेखि नेपाली चिया भारततर्फ निर्यात हुन रोकिएको थियो। भारतीय चिया बोर्डले मंगलबार (मे १९)मा नयाँ सूचना (कोरिजेन्डम–२) जारी गर्दै अनिवार्य गुणस्तर परीक्षणको प्रावधानमा हेरफेर गरेसँगै नेपाली चियाको निर्यातमा देखिएको गाँठो फुकेको छ ।

गत मे १ देखि भारतले आफ्ना सबै नाकामा नेपाली चियाको अनिवार्य परीक्षण हुनुपर्ने र त्यसको रिपोर्ट नआएसम्म मालवस्तु अगाडि बढाउन नपाइने नियम भारतले लागु गरेपछि नेपाली चिया अलपत्र परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार