मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

भोली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

Nagarik Sewa 4868+ समाचार ( )
९ माघ २०८२, बिहीबार

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक भोली बस्ने भएको छ। गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनबाट सर्वसम्मत सभापतिमा चुनिएका गगन थापा नेतृत्वको कार्यसमिति शुक्रबार पार्टी कार्यालय सानेपामा गएर पद बहाली गर्ने र पार्टी कार्यालयमा केन्द्रीय कार्यसमिति बैठक बस्ने प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो।  

‘दिउँसो १ बजे पद बहालीका लागि पार्टी कार्यालयमा जान्छौँ। त्यसपछि त्यहाँ केन्द्रीय कार्यसमिति बैठक बस्छौँ,’ प्रवक्ता चालिसेले भन्नुभयो, ‘शुक्रबारबाट पार्टीका सम्पूर्ण गतिविधि केन्द्रीय कार्यालय सानेपाबाट हुन्छन् ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार