मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

आजबाट बालेनको पार्टी कार्यालय सञ्चालनमा आउने

Nagarik Sewa 4875+ समाचार ( )
११ पौष २०८२, शुक्रबार

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको पार्टी कार्यालय आजबाट सञ्चालनमा आउने भएको छ। मेयर बालेन शाहले दल सञ्चालनका लागि ललितपुर महानगरपालिका वडा नम्बर १० स्थित ज्वागलमा दुई तले घर भाडामा लिनुभएको छ। 

बाहिर रङरोगन नगरिए पनि भित्री डेकेरेसनका केही काम सकिएकाले आजबाट सञ्चालनमा ल्याउन योग्य रहेको उहाँको सचिवालयले जानकारी दिएको छ। पछिल्ला दुई दिन राजनीतिक भेटवार्ता तीव्र बनाउनुभएका बालेनले आगामी भेटघाट र संवाद त्यही घरबाट गर्दै हुनुहुन्छ। ‘आजबाट कुमार बेनको घरमा भेटघाट हुँदैन। पार्टी कार्यालयमै भेटघाट हुने छ,’ उहाँको सचिवालयले जानकारी दिए।

आज काठमाडौं महानगरपालिकाको नगरसभाको १८ औं अधिवेशन भएकाले मेयर शाह त्यतै व्यस्त रहने उनको सचिवालले जानकारी दियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार