मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

बौद्धस्थित भाटभटेनी सञ्चालनमा आउने

Nagarik Sewa 4868+ समाचार ( )
९ असार २०८३, मङ्गलबार

काठमाडौं । बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलिदेखि सञ्चालनमा आउने भएको छ । उक्त स्टोर भोलिदेखि दैनिक रूपमा नियमित सेवा प्रदान  गर्ने ब्ब्याहोरा भाटभटेनी सुपर मार्केटका प्रमुख संचालन अधिकृत पानू पौडेलले जानकारी दिए ।“ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै आधुनिक सुविधा तथा गुणस्तरीय सेवा उपलब्ध गराउने हाम्रो प्रतिबद्धता यथावत् रहेको व्यहोरा समेत जानकारी गराइन्छ,” उनले भनेका छन् ।

भदौ २४ मा जेनजी आन्दोलनका क्रममा बौद्धस्थित भाटभटेनीमा पनि आगजनी गरिएको छ । त्यसबेला आगजनीले ध्वस्त पारिएका योसहित पाँचवटा स्टोर सञ्चालनमा ल्याइसकिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार