मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

स्वर्गीय पत्रकार रजकको श्रीमतीलाई सरकारी नियुक्ति

Nagarik Sewa 4881+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

काठमाडौं । स्वर्गीय पत्रकार सुरेश रजकको श्रीमतीलाई सरकारले रोजगारी दिएको छ । सुरेशकी श्रीमती सुजन मगियालाई सुरक्षण मुद्रण कोषमा रोजगारी दिएको रजकका दाइ दिनेश रजकले बताए ।  सञ्चारमन्त्री जगदीश खरेलसहितको उपस्थितिमा मगियालाई करार सेवामा काम गर्नेगरी कम्प्युटर अधिकृतको नियुक्ति दिएको हो ।

पत्रकार सुरेश रजकको २०८१ चैन १५ गते तीनकुनेस्थित प्रदर्शनमा मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार