राष्ट्रिय सभाका सचिव अर्यालले दिए राजीनामा

Nagarik Sewa 4387+ समाचार ( )
१२ कार्तिक २०८२, मङ्गलबार

काठमाडौं। राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले मंगलबारदेखि लागू हुनेगरी पदबाट राजीनामा दिएका छन्। उनको राजीनामा पत्र राष्ट्रपति कार्यालय पुगिसकेको छ ।

राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमार्फत ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी ऐन, २०७५ को दफा ६ को खण्ड (क) बमोजिम’ कात्तिक ११ गतेदेखि लागू हुनेगरी स्वीकृत हुन आफ्नो पदबाट राजीनामा दिएको जानकारी गराएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै