मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

झलनाथ खनाल र चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङबिच भेटवार्ता

Nagarik Sewa 4874+ समाचार ( )
१८ मंगशिर २०८१, मङ्गलबार

काठमाडौं। साताव्यापी चीन भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले चिनियाँ उपप्रधानमन्त्री दिङ छुएस्याङसँग भेटवार्ता गर्नुभएको छ। 

बेइजिङस्थित ग्रेट हल अफ द पिपलमा भएको छलफल तथा भेटवार्ताका क्रममा व्यापक सुधार र खुला समाजवादी आधुनिकरणका सन्दर्भमा छलफल भएको बताइएको छ ।

छलफलमा नेपाल, पाकिस्तान, इजिप्ट, बेल्जियम, अष्ट्रेलिया लगायत देशका पूर्वप्रधानमन्त्री साथै इथियोपियाका पूर्वराष्ट्रपति र विभिन्न मुलुकका वरिष्ठ राजनीतिक नेताहरू सहभागी रहेका थिए । छलफलमा पूर्वप्रधानमन्त्री खनालले उपप्रधानमन्त्री दिङ स्वेयस्याङ्सँग बेल्ट एन रोड इनिसिएटिभ ९विआरआई०को सिलसिलामा अगाडि सारिएको नेपाल र चीनबिच रेलवे निर्माणसहितको ट्रान्स हिमालयन कनेक्टिभिटी निर्माण गर्ने सन्दर्भमा महत्वपूर्ण छलफल गरेको खनालको निजी सचिवालयले जनाएको छ । 

करिब तीन घण्टाको भएको सामूहिक छलफलका क्रममा उपप्रधानमन्त्री छुएस्याङले चीनमा समाजवादी व्यवस्थाभित्र सुधारको प्रक्रिया ४६ वर्षमा सुधारको प्रक्रियाबारे प्रकाश पार्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार