मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

Nagarik Sewa 4868+ समाचार ( )
११ चैत्र २०८२, बुधवार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ ।  बुधबारको बैठकमा बाँकी सदस्यले धारणा राखिरहेको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।  मंगलबार बसेको बैठकमा २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए ।

महामन्त्री प्रदीप पौडेलले छलफलका लागि बैठकमा हिजै विभिन्न प्रस्ताव पेस गरेका छन् ।  प्रस्तावमा समसामयिक, सुशासन स्थापना गर्न हाम्रो साथ, सक्रियता र सुझाव, संविधान संशोधन अध्ययन तथा सुझावका लागि विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय निर्वाचन समिति गठनलगायत ११ बुँदा समेटिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै