मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तोलामा १ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4875+ समाचार ( )
२० श्रावण २०८२, सोमबार

काठमाडौं। नेपाली बजारमा आइतबार तोलामा ३४ सयले बढेको सुनको मूल्य आज १ सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार १ सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँ कायम भएको छ। आइतबार एक तोला सुन १ लाख ९६ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो। 

महासंघका अनुसार सुनको मूल्य बढेसँगै चाँदी भाउ पनि बढेको छ। ५ रुपैयाँले बढेर प्रतितोला चाँदीको भाउ २ हजार २५५ रुपैयाँ पुगेको छ। सोमबार एक तोला चाँदी  २ हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार