तोलामा ११ सयले घट्यो सुनको मूल्य

Nagarik Sewa 4387+ समाचार ( )
१६ पौष २०८२, बुधवार

काठमाडौं। नेपाली बजारमा आज ११ सय रुपौँयाले सुनको मूल्य घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६१ हजार रुपैयाँ कायम भएको छ। मंगलवार सुनको मूल्य २ लाख ६२ हजार १ सय रुपैयाँ कायम भएको थियो। 

सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि घटेको छ। मंगलवार ४ हजार ५ सय ९० रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ४ हजार ४ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै