अभिनेत्री कोइालाले गरिन् रविको पक्षमा हस्ताक्षर

Nagarik Sewa 4507+ समाचार ( )
२६ आश्विन २०८२, बिहीबार

काठमाडौं।  अभिनेत्री मनीषा कोइरालाले रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेकी छन् । अभिनेत्री कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको न्यायका लागि भन्दै चलाइएको अभियानमा हस्ताक्षर गर्न वनस्थलीस्थित रास्वपा कार्यालयमै पुगेर बिहीबार हस्ताक्षर गरेकी हुन्। 

हस्ताक्षरपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले राज्यबाट रविमाथि अन्याय र दुर्व्यवहार भइरहेको बताइन्। “आम नागरिकको नाताले रवि लामिछानेमाथि अन्याय भएको छ । त्यसैको लागि आएको हुँ,” हस्ताक्षरपछि बाहिरिने क्रममा उनले भनिन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार