आज साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दै

Nagarik Sewa 4507+ समाचार ( )
२५ वैशाख २०८२, बिहीबार

काठमाडौं। मन्त्रिपरिषद् बैठक आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नै सरकारी निवास बालुवाटारमा बस्दैछ। बालुवाटारमा बैठक बसेको भन्दै आलोचना भइरहेकै बेला प्रधानमन्त्रीले फेरि पनि बालुवाटारमै बैठक राख्नुभएको हो।

आजको बैठकमा भारत पाकिस्तान तनाव, गभर्नर नियुक्ति, आगामी आर्थिक वर्षको बजेट, सरकारका कामकारबाही र समसामयिक राजनीतिकका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार