मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

मकवानपुरमा बस दुर्घटना हुँदा १२ यात्रु घाइते

Nagarik Sewa 4875+ समाचार ( )
१९ मंगशिर २०८१, बुधवार

काठमाडौं। मकवानपुरमा बस बुधबार बिहान दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन्। हेटौँडाबाट बकैयातर्फ जाँदै गरेको बा ५ ख ६६५३ नम्बरको बस बकैया जंगलमा सडकबाट तल खसेर दुर्घटना भएको हो।

घाइतेको हेटौँडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। 

दुर्घटनापछि बसका चालक हेटौँडा उपमहानगरपालिका १२ पदमपोखरीका ४५ वर्षीय टीकाराम लामालाई प्रहरीले पक्राउ गरेको छ। चालकका अनुसार बसमा ३७ यात्रु सवार थिए। दुर्घटनाको थप विवरण आउँन बाँकी छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार