मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि तोक्यो खर्च सीमा

Nagarik Sewa 4881+ समाचार ( )
२३ पौष २०८२, बुधवार

काठमाडौं। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले सुगम र दुर्गम जिल्लाअनुसार उम्मेदवारले गर्न पाउने खर्चको सीमा निर्धारण गरेको छ। आयोगका अनुसार काठमाडौंका पाँच निर्वाचन क्षेत्रका उम्मेदवारले अधिकतम २५ लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन् ।

त्यसैगरी १७ निर्वाचन क्षेत्रमा २७ लाख, ६५ निर्वाचन क्षेत्रमा २९ लाख, ५२ निर्वाचन क्षेत्रमा ३१ लाख तथा २६ निर्वाचन क्षेत्रमा ३३ लाख रुपैयाँसम्म खर्च गर्न सकिने व्यवस्था गरिएको छ ।

उम्मेदवारले तोकिएको सीमा ननाघी निर्वाचन खर्च गर्नुपर्नेछ भने निर्वाचन परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र खर्च विवरण सम्बन्धित निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार