रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइयो

Nagarik Sewa 4387+ समाचार ( )
२४ चैत्र २०८१, सोमबार

रुपन्देही। सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई केहीबेर अघि जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराइएकोे छ। उच्च अदालत तुलसीपुरको बुटवल इजलासको आदेशमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरी शनिबार विमानमार्फत भैरहवा ल्याइएको थियो । 

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमाको मुद्दामा पक्राउ परेका थिए । अदालतमा उपस्थित गराएर प्रक्रिया पूरा भएपछि उनलाई आजै भैरहवा कारागार लगिने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार