मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

निजी विद्यालयहरुकोे आन्दोलन आज पनि जारी

Nagarik Sewa 4875+ समाचार ( )
६ भाद्र २०८२, शुक्रबार

काठमाडौं। विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थामा असन्तुष्टि जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) बिहीबारदेखि सुरू गरेको आन्दोलन आज पनि गरेका छन्। बिहीबार माइतीघरमा जम्मा भएका विद्यालय सञ्चालकहरूले बानेश्वरसम्म र्‍याली गरेका थिए। 

शुक्रबार देशभरिका स्कुल बसहरू चोकमा उतार्ने आन्दोलनको कार्यक्रम थिए। सो अनुसार काठमाडौंको चक्रपथ सडकका किनारमा विभिन्न विद्यालयका बस  कालो ब्यानर टाँसी राखिएका छन्।  चक्रपथका विभिन्न चोकहरूमा विद्यालयका गाडीहरूको लामबद्ध गरी राखिएका छन्। 

आजै दिउँसो १ बजे माइतीघर मण्डलमा भेला भई शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सङ्घीय संसद घेराउरधर्ना गर्ने पनि आन्दोलित निजी विद्यालय सञ्चालकहरूले कार्यक्रम छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै