नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण

Nagarik Sewa 4387+ समाचार ( )
५ अशोज २०८२, आइतबार

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ। सङ्घीय सांसदबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको नागरिकता सम्बन्धी विधेयकलाई संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुभएको हो। 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै