मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

तोलामा १२ सयले बढ्यो सुनको मूल्य

Nagarik Sewa 4875+ समाचार ( )
२३ अशोज २०८२, बिहीबार

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढ्दै हालसम्मकै महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ। 

बुधबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो। महासंघका अनुसार असोज १२ गतेदेखि नै सुनको मूल्य दैनिक रूपमा नयाँ उचाइमा पुगेको छ। असोज १२ गते छापावाल सुनको मूल्य प्रतितोला दुई लाख २३ हजार २०० रुपैयाँ मात्र थियो।

सुनसँगै चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम भएको छ। बिहीबार चाँदी प्रतितोला तीन हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको चाँदी तोलाको २ हजार ९५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार