मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

जापानमा केही दिनपछि भारी हिमपात र मौसमी परिवर्तन

Nagarik Sewa 4881+ समाचार ( )
१३ फाल्गुन २०८१, मङ्गलबार

एजेन्सी । जापानमा केही दिनपछि भारी हिमपात, हुस्सु लाग्ने र समग्र रुपमा मौसमी परिवर्तन हुने भन्दै यसको सामना गर्न सबैलाई सचेत तुल्याइएको छ ।

जापानको मौसम विज्ञान सम्बन्धी निकाय (जेएमए) ले निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्त लगायत केही पश्चिमी क्षेत्रमा थप हिमपात र हिमपहिरोको सम्भावना रहेको जनाउँदै सबैलाई सचेत तुल्याइएको हो ।

मौसममा आउने परिवर्तनका कारण सडकहरूमा हिउँ जम्ने र सम्भावित हिमपहिरो आउनसक्ने अवस्थाप्रति सतर्क रहन यात्रामा निस्कने नागरिकहरूलाई सतर्क रहन पनि आग्रह गरिएको छ ।

बिशेष गरी स्की रिसोर्टहरू रहेको जापानी समुद्री क्षेत्रका वरपर राज्यका सर्वसाधारणलाई थप सतकर्ता अपनाउन आग्रह गरिएको छ ।

गत महिना जापानका अधिकांश शहरमा यो महिना उच्च हिमपात हुँदा ठाउँठाउँमा यातायात अवरुद्ध हुनुका साथै दर्जनौँ मानिसहरूको मृत्यु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार