मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

नेप्सेमा झिनो अंकको वृद्धि

Nagarik Sewa 4875+ समाचार ( )
२१ माघ २०८१, सोमबार

काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज(नेप्से) झिनो अङ्कले बढेको छ । साताको दोस्रो कारोबारका दिन सोमबार नेप्से परिसूचक २.४१ अंकले बढेर २७३० को विन्दुमा कायम भएको हो ।

अघिल्लो कारोबारका दिन आइतबार मात्रै ६९.८० अंकले बढेर परिसूचक २७२७.५८ को विन्दुमा बन्द भएको थियो । आज बजारमा २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयरको खरिद बिक्री हुँदा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँको कारोबार भएको छ । 

सोमबार उपकार लघुवित्त वित्तीय संस्था र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंक र रिभर फल्स पावर लिमिटेडको शेयर मूल्य सबैभन्दा बढी १० प्रतिशतले घटेको छ । आज कारोबारका आधारमा एनआरएन इन्फाइस्टक्चर  एन्ड डेभलपमेन्ट लिमिटेड ३५ करोड ३० लाख ७५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार