मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

अमेरिकाले हटायो भारतमाथि लगाएको २५ प्रतिशत अतिरिक्त ट्यारिफ

Nagarik Sewa 4875+ समाचार ( )
२५ माघ २०८२, शनिबार

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार भारतमाथि लगाएको अतिरिक्त २५ प्रतिशत ट्यारिफ हटाएको घोषणा गरेका छन् । यो कदम हालै ट्रम्पले घोषणा गरेको दुई देशबीचको व्यापार सम्झौतालाई कार्यान्वयन गर्नका लागि उठाइएको हो ।

ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै भारतले रुसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तेल आयात रोक्ने बताएका छन् । ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा  रुसबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा तेल खरिद रोक्ने वाचा गरेको उल्लेख छ । 

साथै भारतले अमेरिकाबाट तेल खरिद गर्ने र आगामी १० वर्षका लागि अमेरिकासँग रक्षा सहयोग बढाउने रूपरेखामा पनि सहमति दिएको छ ।  ह्वाइट हाउसले जारी गरेको कार्यकारी आदेशअनुसार भारतले आगामी १० वर्षमा रक्षा सहयोग बढाउन अमेरिकासँग एक रूपरेखामा सहमति जनाएको छ ।

यसमा उक्त आदेश ७ फेब्रुअरी ०२६ मा भारतीय समयअनुसार बिहान १०ः३० बजेदेखि लागु हुने र त्यसपछि भारतबाट अमेरिकामा आयात हुने उत्पादनहरूमाथि २५ प्रतिशत अतिरिक्त ट्यारिफ लागु नहुने उल्लेख छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै