मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

नेपाल बैंक लिमिटेडले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता योजना

Nagarik Sewa 4874+ समाचार ( )
३ चैत्र २०८२, मङ्गलबार

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना कर्जा ग्राहकलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने आकर्षक योजना ल्याएको छ । बैंकका अनुसार २०७९ चैत मसान्तअघि खराब वर्गमा वर्गीकृत १ करोड रुपैयाँसम्मका कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र शर्तअनुसार ब्याज छुट सुविधा लिएर कर्जा चुक्ता गर्न सक्नेछन् ।

यस्तै, २०८० वैशाख १ गतेपछि निष्क्रिय वा सक्रिय वर्गमा रहेका ग्राहकले २०८२ चैत मसान्तभित्र सावाँ–ब्याज बुझाएर कर्जा चुक्ता वा नियमित गरेमा पनि ब्याज छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकले सम्बन्धित शाखामा सम्पर्क गरी सुविधा लिन आग्रह गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार