मुख्य समाचार
सार्वजनिक सवारीसाधनको बाटो इजाजत/सञ्चालनमा कडाइ | नेप्सेमा वृद्धि | ट्रम्प र सीबीच हुँदैछ यी महत्वपूर्ण विषयमा छलफल | मूल्यवृद्धिको विषयमा संसदमा वादविवाद | सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि गर्न निर्देशन | जलवायु जोखिमबाट स्वच्छ ऊर्जा नेतृत्वतर्फ अघि बढ्नुपर्छ : सञ्चार उद्यमी ज्ञवाली | विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न |

दिउँसो १ बजे मन्त्रिपरिषद‍् बैठक बस्ने

Nagarik Sewa 4881+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं। हिजो (बिहीबार) स्थगित मन्त्रिपरिषद‍् बैठक आज दिउँसो १ बजे बस्ने तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि हिजोको बैठक स्थगित गरिएको थियो ।

मन्त्रिपरिषद बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेण्डामा छलफल हुने बताइएको छ । बिहीबार प्रधानमन्त्री ओली अस्वथ्य भएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा इन्डोस्कोपी गरिएको थियो ।

इन्डोस्कोपी गरेपछि प्रधानमन्त्री ओली बिहीबार दिनभर बालुवाटारमै आराम गरेर बस्नुभएको थियो। उहाँ बिहीबारका लागि पूर्वनिर्धारित कार्यक्रममा सहभागी भएका थिएनन् । प्रधानमन्त्री ओलीको आज पनि कुनै सार्वजनिक कार्यक्रम नराखिएको छैन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार