मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

३.५८ अङ्कले बढ्यो नेप्से

Nagarik Sewa 4868+ समाचार ( )
१४ वैशाख २०८२, आइतबार

काठमाडौं। सेयर बजार परिसूचक (नेप्से( आइतबार ३.५८ अङ्कले वृद्धि भई २६६१.६० विन्दुमा पुगेको छ । आइतबार कारोबार पनि बढेको छ । आज १० अर्ब ८७ करोड बराबरको कारोबार भएको छ ।अघिल्लो दिन ७ अर्ब ८७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।आज कारोबारमा आएका १०४ कम्पनीको मूल्य बढेको छ । यस्तै १४१ कम्पनीको मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै लगानी सेक्टर सेयर बढेको छ भने फाइनान्सको सेयर घटेको छ । होटल तथा पर्यटन ०.३८, हाइड्रोपावर १.०६, लगानी १.७७, उत्पादन ०.४१ तथा व्यापार समूह १.१८ प्रतिशत बढेको छ । यस्तै बैङ्किङ ०.३९, विकास बैङ्क ०.०२, फाइनान्स १.०५, जीवन बीमा ०.११, माइक्रो फाइनान्स ०.९४, निर्जीवन बीमा ०.३३ तथा अन्य समूह ०.५७ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार