मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

मोरङ कारागारमा कैदीबन्दीबीच विवाद भएपछि १९ कैदी स्थानान्तरण

Nagarik Sewa 4875+ समाचार ( )
२० भाद्र २०८३, शनिबार

काठमाडौं । जिल्ला कारागार मोरङका १९ कैदीबन्दीलाई अन्यत्र सारिएको छ । कैदीबन्दीबीच नै विवाद भएपछि १९ जनालाई स्थानान्तरण गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार १९ कैदीबन्दीलाई झापा कारागार, झुम्का कारागार र वीरगन्ज कारागार सारिएको छ । 

“हामीले यसअघि नै १९ कैदीबन्दीलाई सरुवा गर्ने भनेर लिस्ट निकालेका थियौँ । त्यो बेला भित्रैबाट हामीलाई सहयोग भएको थिएन,” सूचना अधिकारी मिश्रले भने, “अहिले कैदीबन्दीहरूबीच नै कुरा नमिलेपछि हामीलाई स्थानान्तरण गर्न सहज भयो ।” 

केही दिनअघि प्रहरी प्रवेश गरेको भन्दै कैदीबन्दीले प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै