मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सेयरमा झिनो अंकको वृद्धि

Nagarik Sewa 4868+ समाचार ( )
१ चैत्र २०८२, आइतबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार (चैत १) सेयर बजार झिनो अंकले बढेको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० विन्दु कायम भएको छ । कारोबार रकम भने १४ अर्ब ३२ करोड नाघेको छ । ३५० कम्पनीको कारोबार भएकामा १२४ को मूल्य बढ्यो, १३० को मूल्य घट्यो भने नौवटाको स्थिर रह्यो ।

नेप्सेमा सूचीकृत भएर आजैदेखि कारोबार सुरु भएको सोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । यस्तै, सालपा विकास बैंक, होटेल फरेस्ट इनको पनि सकारात्मक सर्किट लेभलमा कारोबार भयो । 

यस दिन दरमखोला हाइड्रोपावरमा नकारात्मक सर्किट लागेको छ । यो कम्पनीको मूल्य १० प्रतिशत अर्थात् प्रतिकित्ता ८१ रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार