मुख्य समाचार
विपतमा मानव अधिकारको संरक्षण गर्न र जलवायु न्यायलाई प्रभावकारी बनाउन सरोकारवालाको जोड | चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक |

एमालेको संविधान दिवसको कार्यक्रममा ओली अनुपस्थित

Nagarik Sewa 4875+ समाचार ( )
३ अशोज २०८२, शुक्रबार

काठमाडौं। नेकपा एमालेले संविधान दिवसको अवसरमा केन्द्रीय कार्यालय च्यासलमा कार्यक्रम आयोजना गरेको  छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित छन् । महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन् भने प्रमुख वक्ता वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् । 

कार्यक्रममा ओली उपस्थित हुने वा नहुने भन्ने एमालेले कुनै जानकारी दिएको छैन । जेन जेड युवा आन्दोलनपछि सरकारको नेतृत्व छाडेका ओली औपचारिक कार्यक्रममा अझै सार्वजनिक भएका छैनन् । उनी बिहीबार मात्र सेनाको ब्यारेकबाट बाहिरिएका हुन् । सेनाको ब्यारेकबाट बाहिरिएपछि ओली गुड्डुस्थित भाडाको घरमा बसेका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै