मुख्य समाचार
बजेट अधिवेशनलाई फरक र प्रभावकारी बनाउनेगरी तयारी हुँदैछः सभामुख अर्याल | लिग–२ खेल्ने राष्ट्रिय टोली घोषणा | आपराधिक पृष्ठभूमिका दुई सयजनाको सूची तयार | सामान्य बढ्यो नेप्से | १० करोड बढी गैरकानुनी आर्जनमा भाइकाजी तिवारीविरुद्ध दोस्रो मुद्दा | ‘भोकालाई खाना, प्यासीलाई पानी’ अभियान सञ्चालन गरिएको संरचनामा डोजर | नेपाल राष्ट्रिय व्यवसायी महासंघद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण | रास्वपा सांसदले १६ हजार र मन्त्रीले पार्टीलाई मासिक १८ हजार दिनुपर्ने | उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापतिमा रहबर अन्सारी | नेपाली कांग्रेसले भरत खड्कालाई सार्वजनिक लेखा समितिको सभापति बनाउने |

५.०१ अंकले बढ्यो नेप्से

Nagarik Sewa 4382+ समाचार ( )
९ चैत्र २०८२, सोमबार

काठमाडौं। नेप्से आज सोमबार ५.०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेर रोकिएको छ। आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो ।  आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङहाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर ३.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ६७ करोड २३ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ६० करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार