काठमाडौं ५ बाट ईश्वर पोखरेल सिफारिस

Nagarik Sewa 4507+ समाचार ( )
२१ पौष २०८२, सोमबार

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ नेकपा (एमाले) का पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। काठमाडौं ५ बाट नेता पोखरेलले निर्वाचन लड्दै आएका छन‍्। उनको गृह क्षेत्र पनि हो।

आइतबार बसेको एमाले निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि पोखरेलको नाम उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गरेको हो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार