मुख्य समाचार
चाडपर्वमा सुरक्षित र पोषणयुक्त खानपानमा ध्यान दिन सरोकारवालाको आग्रह | भोटेकोसी बाढी प्रभावित धादिङका विभिन्न स्थानमा माधवकुमार नेपालसहितको टोलीद्वारा निरीक्षण | बालमैत्री स्थानीय शासन र विपद्मा बालअधिकारबारे सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न | आज काठमाडौंमा दिनभर वर्षा | एसियाली खेलकुदमा नेपालले जित्यो पहिलो पदक | ट्राफिक अदालत स्थापना गर्न रास्वपा सांसदको माग | प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट |

मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु

Nagarik Sewa 4874+ समाचार ( )
१ माघ २०८२, बुधवार

काठमाडौं। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ स्थित पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। कर्णाली प्रदेश ०२–००२ प ३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ निवासी ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीका अनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी लामिछानेको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका छन्। उनको अहिले प्रदेश अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार