मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

सुनको मूल्यमा गिरावट

Nagarik Sewa 4868+ समाचार ( )
१५ फाल्गुन २०८२, शुक्रबार

काठमाडौं । स्थानीय बजारमा शुक्रबार (फागुन १५) सुनको मूल्यमा केही कमी आएको छ । चाँदीको मोलमा सामान्य बढोत्तरी भएको छ । बिहीबार (फागुन १४)को तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । चाँदीको मोल तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिन एक तोला छापावाल सुनको मूल्य तीन लाख १४ हजार ९०० कायम छ । एक तोला चाँदीको मोल पाँच हजार ७४० रुपैयाँ कायम छ । बिहीबार छापावाल सुन प्रतितोला तीन लाख १५ हजार ४०० र एक तोला चाँदीको मोल पाँच हजार ७२५ रुपैयाँ निर्धारण भएको थियो ।

यस दिन अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १८७ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ९० डलरमा कारोबार भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार