मुख्य समाचार
प्रधानमन्त्री राहत कोषमा १५ अर्बभन्दा बढी मौज्दात | बैठकमा पदाधिकारीलाई दिएनन् ओलीले बोल्न | प्रधानन्यायाधीश शर्माको कार्यकालको प्रथम चौमासिक प्रगति विवरण सार्वजनिक | सुनको मूल्यमा गिरावट | भोटेकोसी बाढीपीडितका निम्ति तीन हजार २७९ रोपनी जग्गा पहिचान | त्रिपुरेश्वरमा सोमबार दिउँसो बसमा आगलागी भएको मृतक चालकको खुल्यो पहिचान | बिदाइको तामझाम नगरी अमेरिका जाँदै प्रधानमन्त्री | मलाई विस्थापित गर्ने बेमौसमी बाजा बजाइरहेका छन् :केपी ओली | जोखिम नरहेको अवस्थामा पक्राउ परेका व्यक्तिलाई हतकडी लगाउन रोक | सुत्केरीलाई ६ महिना र श्रीमान्‌लाई ४२ दिन बिदा प्रस्ताव संसदमा |

कार्यकर्ता भेटघाट गर्न पार्टीको संस्थागत अनुमति आवश्यक पर्दैनः पूर्वराष्ट्रपति भण्डारी

Nagarik Sewa 4868+ समाचार ( )
२८ जेठ २०८२, मङ्गलबार

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो राजनीतिक सक्रियता र कार्यकर्ता भेटघाटका लागि नेकपा एमालेको संस्थागत अनुमति आवश्यक नपर्ने बताउनुभएको छ । मंगलबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एमाले नेतृसमेत रहनुभएकी पूर्वराष्ट्रपति भण्डारीले कार्यक्रमहरूमा सहभागी हुन कसैसँग अनुमति लिनुपर्ने आवश्यकता नरहेको बताउनुभएको हो। 

राष्ट्रपति पदबाट अवकाशपछि बढ्दो राजनीतिक भेटघाटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै उहाँले एमाले आफ्नो रगत र पसिनाले बनेको पार्टी भएकाले त्यहाँका नेता कार्यकर्तासँग संवाद गर्न कसैको स्वीकृति चाहिँदैन भन्ने स्पष्ट पार्नुभयो । ‘राष्ट्रपति हुनुभन्दा पहिले, संगठित सदस्यता लिनुभन्दा पहिलेदेखि नै मैले पार्टीमा काम गरेकी हुँ,’ उनले भनिन्, ‘पार्टीका कार्यक्रममा मलाई बोलाउनु स्वाभाविक हो र त्यसमा सहभागी हुन मैले अनुमति लिइरहनु पर्दैन ।’

आफ्नो सक्रियतालाई स्वाभाविक कर्तव्यको संज्ञा दिँदै उहाँले समाज र जनताका आकांक्षा बुझ्न आफू देशभर घुमफिर गरिरहने बताउनुभयो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार